हरि अधिकारी, कपिलवस्तु । महायज्ञ सञ्चालन गरी स्थानीय समुदायको मुठीदान, शेयर, आर्थिक लगानी तथा विभिन्न दाताबाट स्थापना भएको कपिलवस्तु सामुदायिक अस्पताल सेवा बन्द भएपछि यहाँको स्थानीयबासी चिन्तित छन् । अस्पतालको सेवा ठप्प भएपछि स्थानीयबासी चिन्तित छन् भने स्वास्थ्य उपचारमा अप्ठ्यारो भएको गुनासो बढ्दो छ। कपिलवस्तु सामुदयिक अस्पताल सञ्चालक समितिले वैशाख १७ गते सूचना टाँसी…