५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

मुलुकको समृद्धिका लागि पर्यटन प्रमुख स्रोतः पूर्व मन्त्री आचार्य

दिपा महत, तिलौराकोट । मुलुकको समृद्धिका लागि पर्यटन प्रमुख श्रोत भएको पूर्व मन्त्री सुरेन्द्रराज आचार्यले बताएका छन् । मंगलबार तिलौराकोटमा भएको २५६९ औँ बुद्ध जयन्ती तथा प्रसुती उत्सव कार्यक्रममा बोल्दै आचार्यले पर्यटनको विकास भएमा मात्र देश समृद्ध बन्ने बताए । प्रतिनिधी सांसद समेत रहेको आचार्यले राजा शुद्धोधनले ३० वर्ष राज्य गरेको ऐतिहासिक तिलौराकोटमा राज दरबारका…