२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

वन कार्यालय कपिलवस्तुको ज्यादती जारी, बुड्ढीको थारु गाउँमा रोपेको धान उखेलेर फालियो

मायादेवी अनलाइन, बुद्धभूमि ।कपिलवस्तुमा किसानले दुखजिलो गरी लगाएको धान गोडेर वृक्षारोपण गर्ने काम गरिएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. ४ बुड्ढीको मुराहटोलको एक थारु गाउँमा किसानले लगाएको धान गोडेर वृक्षारोपण गरिएको हो । वन क्षेत्रमा धान लगाइएको भन्दै डिभिजन वन कार्यालय कपिलवस्तु र त्यहाँको सामुदायिक वनले धान गोडेर फालेको हो । धान गोड्नका…