५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

वनदेवी सामुदायिक वनको पाचौँ साधारणसभा सम्पन्न

मायादेवी अनलाइन, बुद्धभूमि । वनदेवी सामुदायिक वन उपभोक्ता समूहको पाचौँ वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा समूहका अध्यक्ष मोतीलाल यादवले आर्थिक वर्ष २०८०/८१ को कुल आय-व्यय विवरण सार्वजनिक गरेका थिए । यसैगरी वार्षिक प्रगति प्रतिवेदन कोषाध्यक्ष मोहम्मद आरिफले प्रस्तुत गरेका थिए प्रस्तुत प्रतिवेदन अनुमोदन गरिएको छ । आइतबार वनको प्रांगणमा सम्पन्न…