१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

शुद्धोदन माविको स्वर्ण महोत्सव मनाउन १ सय ११ सदस्यीय मुल आयोजक समिति चयन

बाबुराम रायमाझी, भलवाड । वाणगंगा नगरपालिका-९ स्थीत शुद्धोदन माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण महोत्सव मनाउने तयारीस्वरूप विद्यालय परिसरमा विशेष अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। साेही अवसरमा विद्यालयका प्रधानाध्यापक अनिता कडेलले विद्यालयको इतिहास, प्रगति र आगामी योजनाबारे प्रकाश पार्नुभयो। उहाँले स्वर्ण महोत्सवलाई विद्यालयको शैक्षिक, भौतिक र सामाजिक विकासका लागि महत्वपूर्ण अवसरका रूपमा…