३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

भारतमा एकैदिन २ लाख ८२ हजारमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । छिमेकी मुलुक भारतमा एकै दिन दुई लाख ८२ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । जुन हिजोको तुलनामा १८।९ प्रतिशतले बढी हो । पछिल्लो २४ घण्टामा दुई लाख ८२ हजार ९७० जना नयाँ संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, उक्त अवधिमा ४४१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको भनाइ…