३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

पछिल्लो २४ घण्टामा थप ५ हजार ५ सय ८३ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी कुल ५…