२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

नेपालमा कोरोनाका सक्रिय संक्रमित ६ हजार नाघे

काठमाडौं । नेपालमा शनिबार ९ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ।१३ हजार २ सय ६४ जनामा गरिएको परीक्षणमा यो संख्यामा संक्रमण देखिएको हो ९ हजार ७ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ९६ र ३ हजार ५ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ९७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या…