४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

ओमिक्रोनविरुद्ध पनि हालको खोपले काम गर्ने देखिएको छ : डब्लुएचओ

एजेन्सी ।कोरोना भाइरसविरुद्धका हालका खोपले नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध पनि काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । हालका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्न नदिने डब्लुएचओका अधिकारीले बताएका हुन् । दक्षिण अफ्रिकामा फाइजर खोपको ओमिक्रोनमा रहेको प्रभावकारितालाई लिएर गरिएको प्रयोगशाला परीक्षणपछि डब्लुएचओले यस्तो बताएको हो । अनुसन्धानकर्ताहरुले नयाँ भेरियन्टविरुद्ध खोपले…