काठमाण्डौ । आगामी आर्थिक वर्ष २०७९ र ८० का लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले ३८ अर्ब ४९ करोड मूल्य बराबरको बजेट माग गर्दै अर्थ मन्त्रालय पठाएको छ। चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको तुलनामा यो ६।४७ प्रतिशत बढी हो। राष्ट्रिय योजना आयोगले मन्त्रालयहरूलाई पठाएको बजेट सिलिङका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार गरिन्छ। चालु…