१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

तालमेल नभए चुनावमा एक्लाएक्लै लड्छौँः माधव नेपाल

कपिलवस्तु । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले निर्धारित मितिमै स्थानीयतहको निर्वाचन हुने भएकाले आपनो पार्टि अन्य दलसँग सहकार्य नभए पनि एक्लै भिड्ने बताउनुभएको छ । नेकपा एकिकृत समाजवादी कपिलवस्तुको बाणगँगा नगर कमिटिले चारनम्वर जितपुरमा शनिवार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गदैं उहाँले यस्तो बताउनुभएको हो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका…