काठमाण्डौ । वैशाख ३० गते हुने पालिका चुनावका लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ । सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान मतपत्र ढुवानी हुनेछ भने अन्य जिल्लामा यसै हप्तामा पठाइनेछ । वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकोमा १८ गते लुम्बिनी प्रदेशका सबै…