काठमाडौं ।पछिल्लो २४ घन्टामा देशभरि १२ जना कोभिड १९ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ४ सय ८९ जनामा गरिएको परीक्षणमा १२ जना संक्रमित भेटिएका हुन्। आज ३६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारण हुने मृत्युको संख्या आज पनि शून्य रहेको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभरि ३ सय ७५…