३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो

काठमाण्डौ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९९ सय हजार रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार दुई सय रुपैयाँमा झरेको छ । सुनको भाउ हिजो तोलामा दुई सय रुपैयाँले घटेर ९९ सय हजार रुपैयाँ कायम भएको थियो । हिजो कायम भएको भाउमा आज फेरि आठ सय रुपैयाँले…