३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

दाङका ११ मतदान स्थललाई अतिसंवेदनशीलको सूचीमा राखियो

दाङ । दाङमा ११ मतदान स्थल अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले संवेदनशीलताको आधारमा जिल्लाका १ सय ५३ मतदान स्थलमध्ये ११ मतदान स्थल अति संवेदनशीलको सूचीमा राखेको हो । १ सय ३१ मतदान स्थललाई संवेदनशील र ११ वटा मतदान स्थललाई सामान्य सूचीमा राखिएको छ । भौगोलिक अवस्था, सडक सञ्जालको पहुँच, सुरक्षा निकायको…