काठमाण्डौ । हिजो एकैदिन बढेर तोलाको ९९ हजार रुपैयाँमा पुगेको सुनको भाउ आज भने एक हजार रुपैयाँले घटेको छ। हिजो सुनको भाउ एकैदिन २५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा पुगेको थियो। रुस र युक्रेनको द्वन्द्वका कारण सुनको बजारमा समेत असर परेको छ। आज भाउ घट्नुमा कुनै विशेष कारण नभएको र सुनको बजार अस्थिर रहेकाले…