१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

अर्घाखाँचीमा काँग्रेस परित्याग गरि २५ घर परिवार एमालेमा प्रबेश

बिष्णु कुमार आले, अर्घाखाँची अर्घाखाँचीको शितगंगा ११ मा आज नेपाली काग्रेस पार्टी परित्याग गरि २५ घर परिवार एमालेमा प्रबेश गरेका छन् । अहिले सम्म नेपाली काग्रेस भित्र बसियो तर जनताको बिकाशका काममा ,गरिवको पिडामा नेपाली काग्रेस साझा बन्न नसक्दा आफू एमालेमा प्रबेश गरेको नवप्रबेशिका रूक बहादुर कामीले बताए । उनले भने, एमालेले सबै जात जाती,धर्म…