धनगढी । पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिका–१ को मंगलपुुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । सुदूरपश्चिम प्रदेश ०१०० १० प २०७७ नम्बरको मोटरसाइकल दुर्घटना हुुँदा चालक गौरीगंगाका ३३ वर्षीय साजन विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका विकको…