१४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026

त्यो मृत्यु बाँच्ने छ जिउँदामा सम्झना भएर ‘अलविदा अनुराग !’

चन्द्रकान्त न्यौपाने, चारनम्बर ।नेपाली साहित्यकी मूर्धन्य साहित्यकार विष्णु कुमारी‘बाइबा’ (पारिजात) ले आफ्नो ‘मृत्यु’कवितामा लेखिकी थिइन् । धेरै अघि एक साँझचराहरु निन्याउरा भएर हाँगातिरबसिरहेका बेलाघरका समस्याहरुले पिल्सिएरआफै पनि झोक्रिएर बसिरहेको बेलामलाई एउटा कविता लेख्न मन लाग्योमृत्यु अभिशाप होमृत्यु विसंगति होमृत्यु जीवनको अन्तिम हो भनेरत्यही शिलशिलामा पारिजात कवितांसमा लेख्नुहुन्छमृत्यु बाँच्दा रहेछन्जिउँदाहरुको मनमा सम्झना भएरकहाँ मर्दा रहेछन् र…