२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

एकीकृत समाजवादी मायादेवी गाउँपालिकाको प्रथम भेला सोमबार

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुको दक्षिणी सिमावर्ती मायादेवी गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) ले प्रथम गाउँपालिका कमिटीको भेला आयोजना गरेको छ । सोमबार (भोलि) गाउँपालिकाको वडा नं. २ भैसकुण्डामा आयोजना गरिएको प्रथम भेलाबाट गाउँपालिका कमिटी गठन हुने पार्टीका पालिका इन्चार्ज फैजल खाँले जानकारी दिनुभयो । भेलालाई सम्बोधन गर्न पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्रबहादुर खत्री, जिल्ला…