१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

बाग्मतीको कांग्रेस सभापतिमा संस्थापन पक्षका बानियाँले बाजी मारे

काठमाण्डौँ ।नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा संस्थापनइतर पक्षका उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई १५८ मत अन्तरले हराउँदै सभापति शेरबहादुर देउवानिकट बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएका हुन्। कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको थियो। जसमा बानियाँले १०८५ मत पाउँदा केसीले ९२७ पाएका थिए।यद्यपि, औपचारिक घोषणा…