२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

प्रकाशमान गगन एकमत : देउवा र पौडेल दुवै अभिभावक बनून्

काठमाडौं ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन्। कांग्रेस काठमाडौंका सभापति पदका उम्मेदवार कृष्ण सबुझ बानियाँ समूहको उम्मेदवारी घोषणासभालाई सम्बोधन गर्दै पार्टीमा नयाँ नेतृत्व आउनुपर्ने बताएका हुन्। नेता सिंहले भने, ‘पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढंगले सञ्चालन गर्नका लागि १४ औँ महाधिवेशनबाट सक्षम नेतृत्व आवश्यक छ।’ नेता…