२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

एकीकृत समाजवादी कपिलवस्तुले शुद्धोधन गाउँपालिकाको भेला भोलि गर्दै

मायादेवी अनलाइन, वाणगंगा ।नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुले शनिबार (भोलि) शुद्धोधन गाउँपालिकाको प्रथम गाउँपालिका भेला गर्दै छ । जिल्लाका सबै स्थानीय तहमा भेला आयोजना गर्दै आएको एकीकृत समाजवादीले शनिबार जिल्लाको दक्षिणी क्षेत्रमा रहेको शुद्धोधन गाउँपालिकाको भेला आयोजना गर्न थालेको हो । गाउँपालिका भेलाले नयाँ नेतृत्व चयन गर्ने एकीकृत समाजवादीका लुम्बिनी प्रदेश कमिटी सदस्य अजिजुर रहमान शेखले…