१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

प्रधानन्यायाधीश जबरालाई बिदामा बसेर कार्यवाहक तोक्न सत्ता गठबन्धनको सुझाव

काठमाण्डौ ।सत्तारुढ पाँच दलका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालतमा अवरोध हुँदै आएको र प्रधानन्यायाधीश जबरा बिरामी परेकाले तत्काल कार्यवाहक न्यायाधीश तोकेर कामकारबाही अघि बढाउन सुझाव दिएको हो । गठबन्धन दलका शीर्ष…