काठमाडौं ।अछाममा दुलही पुर्याएर फर्किँदै गरेको बस भीरबाट खस्दा चार जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा राति ११ बजे पछि से १ च १७६३ नम्बरको बस दुर्घटनामा परेको नगरपालिकाका मेयर देवराज देवकोटाले उज्यालोलाई जनाकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षका…