१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

कंगोमा यौन दुर्व्यवहारको घटनामा डब्लुएचओका कर्मचारीको संलग्नता पुष्टि

काठमाण्डौ ।इबोला महामारी नियन्त्रणको प्रयासमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा खटिएका विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० का सहायताकर्मीले महिला तथा बालिकामाथि यौन दुर्व्यवहार गरेको पुष्टि भएको छ । कंगोमा महिला तथा बालिकामाथि यौन दुर्व्यवहार गर्ने ८३ जना सहायताकर्मीमध्ये डब्लूएचओका कर्मचारी पनि रहेको एक अध्ययनले पुष्टि गरेको हो । सहायताकर्मीहरुमा लागेको आरोपमध्ये बलात्कारका ९ घटना पनि छन् । सन्…