१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

कांग्रेस महाधिवेशन सर्ये, मंसिरबाट माघ दोस्रो साता पुग्ने

काठमाडौँ ।नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ। यसले तल्ला तहको अधिवेशन पनि प्रभावित हुँदा कांग्रेस महाधिवेशन माघ दोस्रोसाता पुग्ने भएको छ। शनिबार पालिका तहको अधिवेशन भएसँगै यसभन्दा माथिका अधिवेशनहरु दसैँपछि सार्ने सहमति भएको छ। १३ जिल्लाको क्रियाशील सदस्यता मुद्दा टुंगिन बाँकी भएकोले उक्त स्थानमा महाधिवेशन कहिले हुने भनेर टुंगो लागेको छैन। कांग्रेसले महाधिवेशनकोअन्तर्गत तल्लो…