१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

दाउन्नेमा पहिरो जाँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, विहानबाट पहिरो पन्छाउन सुरु

नवलपरासी । पूर्वपश्चिम राजमार्गमा पर्ने पश्चिम नवलपरासीको दाउन्नेमा सडकमै पहिरो खस्दा यातायात सेवा ठप्प भएको छ। गए राति अर्थात् शुक्रबार बिहान करिब २ बजे पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार दाउन्नेको खोर्सानी खोला नजिक पहिरो जाँदा राति देखि नै सवारी साधन रोकिएका छन्। शुक्रबार बिहान उज्यालो भएपछि पहिरो पन्छाउन थालिएको छ। तर दाउन्ने…