बिष्णु कुमार आले, अर्घाखाँची ।अविरल बर्षाका कारण पहिरो जाँदा गोरूसिङगे सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको शितगंगा १२ सल्लेरीमा अहिले माथीबाट पहिरो खसेपछि दर्जनौं सवारी साधन रोकिएका छन् । ईलाका प्रहरी कार्यालय ठाडाका सहि सालिकराम खनालको कमान्डमा प्रहरीको टोली पहिरो खसेको स्थलमा पुगेपनि सडक बिभागको डोजर आउदै गरेको र आएपछि मात्रै पहिरो हटाउने काम…