१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

चीनले अनुदानमा दिने सबै खोप भोलि नआउने

काठमाण्डौ । चीनले नेपाललाई अनुदानमा दिने कोरोना भाइरसविरुद्धको १० लाख डोज खोपमध्ये सबै खोप मङ्गलवार नआउने भएको छ । १० लाख डोज खोपमध्ये मङ्गलवार (भोलि) आठ लाख डोज खोप मात्रै नेपाल आइपुग्ने नेपाल एअरलाइन्सले जनाएको छ । खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाँदैछ । आज राति साढे ११ बजे बेइजिङका लागि उड्ने जहाज…