१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

चितवन मेडिकल कलेज : थप बिरामीको उपचार गर्न गाह्रो भयो

चितवन । चितवन मेडिकल कलेजले कोरोना संक्रमित थप बिरामीको उपचार गर्न गाह्रो भएको जनाएको छ । कलेजका अध्यक्ष एवम् प्रवन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले चितवन मेडिकल कलेजको अक्सिजन सिलिण्डरको कोटा जिल्ला प्रशासन कार्यालयले घटाएपछि बिरामीको उपचार गर्न समस्या भएको बताए । अहिले कलेजको आफ्नो उत्पादन दैनिक ३ सय सिलिण्डर र बाहिरी उद्योगबाट थप ३ सय…