१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

रहेनन् माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ। यादवको गएराति धनुषाको जनकपुरस्थित आफ्नै घरमा निधन भएको हो। ५७ वर्षीय यादव लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए। यादव तत्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सक्रियतापूर्वक सहभागी भएका थिए। उनले महोत्तरी, धनुषासहित तराईका जिल्लालाई कार्यक्षेत्र बनाएर पार्टीको नेतृत्व गरेका थिए। उनका श्रीमती, दुई…