१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

मदनकृष्ण श्रेष्ठ स्वास्थ्य जटिलताका कारण पुनः अस्पताल भर्ना

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ स्वास्थ्य जटिलताका कारण पुनः अस्पताल भर्ना भएका छन्।मदनका छोरा एमन श्रेष्ठका अनुसार अक्सिजन लेभल घटेकाले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो । वैशाख ६ गते मदनसहित उनको परिवारका पाँचै जनालाई कोरोना भाइरस संक्रमण भएको थियो।संक्रमणपछि घरमा नै आइसोलेसनमा बसिरहेका श्रेष्ठलाई स्वास्थ्यमा जटिलता आएपछि वैशाख १० गते शुक्रबार नेपाल मेडिसिटी…