१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु, आठ घाइते

गुल्मी । मुसिकोट नगरपालिका–४ दजाकोटमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। आठजना घाइते भएका छन्। शुक्रबार बिहान सवा ८ बजे उजिर गाहा र भीमश्री गाहाको घरमा चट्याङ परेको थियो। चट्याङले लागेर १८ वर्षीया करिश्मा गाहाको मृत्यु भएको हो। उनको तम्घास अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी…