१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

कोरोनाका कारण पत्रकार दिनेश दाहालको निधन

काठमाण्डौ ।कोरोनाबाट सङ्क्रमित हुनुभएका नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका सदस्य दिनेश दाहालको निधन भएको छ । गएको १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै आइसोलेशनमा रहनुभएका दाहाललाई श्वास फेर्न समस्या भएपछि १० गते ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । १५ दिनदेखि उपचाररत दाहालको बिहान उपचारको क्रममा निधन भएको हो । विगत दुई…