३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

स्वर्गिय पत्रकार नन्दराम पौडेलसंग सांसद पन्थीले मागे ‘माफी’ ! कारण यस्तो छ

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुका अग्रज पत्रकार नन्दराम पौडेलको नयाँ बर्ष २०७८ को अहिल्लो दिन ७७ चैत्र ३१ गते भयो । उहाको मृत्यु पछि धेरै कुरा बाहिर आए । कतिपयले गाडी चालकको गम्भिर लापरबाहीको कारण पौडेलको अकालमै ज्यान गएको बताइरहेका छन् भने कतिपयले किन रातीमा हिँडेका होलान् ? किन सडक किनारमा मोटरसाइकल रोकी फोनमा कुरा…