३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

प्रदूषण र कोरोना दुवैको डर छ, अब त मास्क लगाउने कि ?

काठमाण्डौ । काठमाण्डौसहित नेपालका विभिन्न ठाउँमा वायु प्रदूषण अझै कायमै रहेको छ ।ाठमाण्डौसहित देशका विभिन्न ठाउँको वायु अहिले अति अस्वस्थ अवस्थामा रहेको वातावरण विभागले जनाएको छ । अहिले धनगढी, भरतपुरलगायत ठाउँको वायु सबैभन्दा धेरै प्रदूषित देखिएका छन् । यी क्षेत्रहरुको वायु प्रदूषण मापन गर्ने एक्यूआई २ सयभन्दा माथि छ । २ सयभन्दा माथि एक्यूआई हुनुलाई…