काठमाण्डौँ । सरकारले दुई देशसँग अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको वर्तमान सरकार गठनपछिको पहिलो मन्त्रिपरिषद्को बैठकले चीन र कतारसँग हवाई उडान खोल्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले कतारको दोहा र चीनको ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको एक मन्त्रीले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द…