२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

एक अर्ब ४१ करोड बढी चीनको जनसङ्ख्या

एजेन्सी ।चीनको जनसंख्या एक अर्ब ४१ करोड नाघेको छ । सातौं राष्ट्रिय नजजणनाको तथ्यांक अनुसार चीनको जनसङ्ख्या बढेर एक अर्ब ४१ करोड १७ लाख पुगेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ । यो तथ्यांकमा हङ्कङ, मकाओ र ताइवानको मुख्य भागमा बस्ने आप्रवासीहरुको सङ्ख्या समावेश नभएको चीनको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ । चीन सरकारले सन् २०१७…