दाङ ।दाङको तुलसीपुरमा कारभित्र भेटिएका तीन बालकको शवको पहिचान खुलेको छ । तुलसीपुर उपमहानगरपालिका ६ मा भारतीय नम्बर प्लेटको कारमा शव भेटिएका तीन बालकको पहिचान खुलेको हो । उनीहरु सबै तुलसीपुर उपमहानगरपालिकाका रहेका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहका अनुसार घटनाको अनुसन्धानका लागि नेपालगञ्जबाट तालिमप्राप्त कुकुरसहित प्रहरीको विशेष टोली…