२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

केपी ओलीको पराजय कर्णालीबाट सुरु भइसकेको : प्रचण्ड

चितवनमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको पराजय कर्णाली प्रदेशबाट सुरु भइसकेको बताएका छन्। माडी नगरपालिकाको नवनिर्मित भवनको उदघाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। कार्यक्रममा प्रचण्डले असंवैधानिक रूपमा संसद् विघटन गरेका केपी ओलीको हार कर्णालीबाट सुरु भइसकेको र अब त्यो हार सबैतिर पुग्‍ने पनि बताए। उनले भने, अब छिट्टै गण्डकी र लुम्बिनीमा पनि ओलीको…