४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

कीर्तिपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

​काठमाण्डौ । काठमाण्डौको कीर्तिपुर नगरपालिका ६ चोभारमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । गएराति सवा ९ बजे बल्खुबाट चोभार जाँदै गरेको बा ४ ख ४५६५ नम्बरको टिप्पर र स १० प ४९१३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलका चालक खोटाङका २४ वर्षका सरोज राईको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई…