काठमाण्डौतराईमा चैती अर्थात् बासन्ती छठ पर्वको रौनक छ । तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायतका जिल्लामा चार दिनसम्म विभिन्न विधि गर्दै चैती छठ उत्सव मनाउने गरिन्छ । श्रद्धा र निष्ठाको पर्व अन्तर्गत दोस्रो दिन आज व्रतालु ‘खरना’ विधिको तयारीमा छन् । चैत शुक्ल चौथीका दिनदेखि ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका…