१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

म बस्दै गर्दा प्रधानमन्त्री केपी ओलीको फोन आयो, धेरै समयपछिः प्रचण्ड

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेका छन्। शुक्रबार दिउँसो प्रचण्डले ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन गर्न आयोजित सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्रीले फोन गरेको खुलासा गरेका हुन्।म बस्दै गर्दा प्रधानमन्त्री केपी ओलीको फोन आयो मलाईु, प्रचण्डले भने, धेरै समयपछि।ु उनले आफूले प्रधानमन्त्रीसँगको कुराकानीमा गाउँपालिका जाने बाटो बनाइदिन आग्रह…