४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

सल्फास खाएर रुपन्देहीकी २२ वर्षीया मनिताले गरिन् आत्म हत्या

काठमाडौँ । रुपन्देहीको मायादेवी गाउँपालिका–१ दुबियामा एक युवतीले विष खाएर आत्महत्या गरेकी छन् । सल्फास नामक विषादी सेवन गरेर २२ वर्षीया मनिता यादवले आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता खड्क बहादुर खत्रीका अनुसार मंसिर ३० गते विष सेवन गरेकी यादवको सोमबार उपचारको क्रममा मृत्यु भएको हो ।…