काठमाडौं ।सर्लाहीमा टाउको काटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । बिहीबार बिहान साढे ८ बजे मलंगवा नगरपालिका–९ मा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन कुँवरले जानकारी दिए ।खेतमा टाउको नभएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक मलंगवा नगरपालिका –१०का २५…