१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

‘बालमैत्री’ बन्ने घोडेदौडमा बाणगंगाको वडा नम्बर एघार, विभिन्न सुचक पुरा गर्दै

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ले वालमैत्री वडा घोषणाका लागि विभिन्न सुचक पुरा गर्दै आएको छ । वाल अधिकार संरक्षणका लागि वडाले गरेका कार्यक्रम प्रभावकारी बन्दै गएका छन् । सोहि क्रममा वडा नं. ११ मा आज वालमैत्री स्थानीय शासन अन्तर्गत वालमैत्री वडा घोषणाको प्रवद्र्धनका लागि सचेतनामुलक ¥याली गरिएको छ ।…