२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

काँग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

गोरखा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज यहाँ आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण पालुङटार नगरपालिका–२ आँपपीपलमा आकस्मिक अवतरण भएको हो । ‘कैलाश एयरको हेलिकप्टर मध्याह्न करिब १२ः४५ बजे आँपपीपलमा फोर्स ल्याण्डिङ गरिएको हो”, जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेन्द्रबहादुर गुरुङले भने,“ काँग्रेसका सभापति देउवा पर्वततर्फ…