१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

आज बाणगंगा नगरपालिकाका सबै नीजि विद्यालय बन्द

मायादेवी अनलाइन, चारनम्बर । वाणगंगा नगरपालिकाका सबै नीजि विद्यालयमा आज पठनपाठन नहुने भएको छ । वडा नम्बर १० स्थित बाल आधारभुत विद्यालय प्रधानाध्यापक केशवराज काफ्लेको कोरोनाका कारण निधनभएपछि गहिरो दुख ब्यक्त गर्दै शोकस्वरुप विद्यालय बन्द गर्ने निर्णय गरिएको नीजि तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्यावसन) वाणगंगाका अध्यक्ष राजु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार काफ्लेको सम्मानमा…