विराटनगर । नेकपा प्रचण्ड-माधव नेपाल समूहका नेता भीम आचार्यले प्रदेशमा अल्पमतमा भएको सरकारलाई फाल्नका लागि अविश्वास प्रस्ताव दर्ता गरिएको बताएका छन् । विराटनगरमा सो समूहले आयोजना गरेको विरोधसभामा बोल्दै नेता आचार्यले कुनै हालतमा प्रदेश सरकार ढालेरै छाड्ने दाबी गरे । आधिकारिकता आफूहरूले पाएपछि मुख्यमन्त्री शेरधन राईको भविष्य समाप्त हुने उनको भनाइ छ । प्रधानमन्त्री केपी…